जुम्लाका महिलालाई हरियो चुरा र मेहेन्दीले रङगाउँदै सन्राइज बैंक

  जुम्ला, १३ साउन सन्राइज बैंक लिमिटेड शाखा जुम्लाले महिला लक्षित कार्यक्रम ल्याउन थालेको छ । बैंकले आफ्नो स्थापनाकालदेखि नै बचत खाता भएका र नभएका महिलालाई मध्यनजर गर्दै साउनको महिनामा हरिया चुरा... Read more »

यार्सागुम्बा उच्च हिमाली भेगमा पाइने जीव र वनस्पतीको मिश्रित रुप हो ।

  काठमाडौं, फागनु २५ गते । यार्सागुम्बा अर्थात् जीवन बुटीलाई तिब्बती भाषामा यार्साकुन्भ भनिन्छ । ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भ’ को अर्थ हिउँदे कीरा अर्थात वर्षामा घाँस... Read more »

स्वास्थ्य विज्ञहरुका अनुसार चिनी स्वास्थ्यका लागि हानिकारक हो भने सख्खर स्वास्थ्यवर्धक हुन्छ ।

  काठमाडौं, फागुन २१ गते । मान्छेको दैनिक जीवनमा चियादेखि कफीसम्म सेतो चिनीको धेरै प्रयोग हुने गर्छ । चिनीलाई मान्छेको दैनिकीको अभिन्न अंगको रुपमा प्रयोग गरिन्छ । स्वास्थ्य विज्ञहरुका अनुसार चिनी स्वास्थ्यका... Read more »

नेपालमा स्वयंसेवी रक्तदाताहरुको एक संगठन छ, जसले रक्तदान अभियान सञ्चालन गरेको छ ।

  काठमाडौं, फागुन २१ गते । कतिपय देशमा चाहिँ रगतको खरिदबिक्री गरिन्छ । बजारमा पाइने व्यापारिक सामानको रुपमा खरिद बिक्री हुन्छ । कतिपय रोग जन्मजात नै अर्काको रगतमा भर पर्नु पर्ने हुन्छ... Read more »

शरीरको सबैभन्दा ठोस पदार्थ भनिन्छ दाँतमा पनि दश प्रतिशत पानीको अंश रहेको हुन्छ ।

  काठमाडौं, फागुन २१ गते । पानीको प्रयोग गरेर रोग निवारण गर्ने वा उपचार गर्ने पद्धतिलाई जल चिकित्सा भनिन्छ । प्रकृतिमा वायु अर्थात् हावापछि पानीको स्थान सबैभन्दा महत्वपूर्ण रहेको हुन्छ । पृथ्वीमा... Read more »

टाउकोको छालामा उत्पन्न हुने चायाले कपाललाई क्षति गर्ने हुँदा बेलैमा उपचार गर्नुपर्छ ।

  काठमाडौं, फागुन २० गते । चाया अर्थात ड्यान्ड्रफले धेरै मान्छेलाई सताएको हुन्छ । शुरुको चरणमा चायालाई मान्छेले खासै वास्ता गरेका हुँदैनन् । जब कपाल झर्न थाल्छ तब अतालिन्छन् । स्वास्थ्य विज्ञहरुका... Read more »

शरीरको निरन्तर क्रियाशीलतालाई आंगिक विशेषता अनुसार विश्राम दिन सक्नु पर्दछ ।

  काठमाडौं, फागुन १९ गते । शरीर जैविक वस्तु हो । त्यसैले शरीरलाई विश्रामको आवश्यकता पर्छ । शरीरका प्रत्यक अंग जन्मदेखि मृत्युसम्म सक्रिय रहेका हुन्छन् । तिनीहरुको क्रियालाई रोक्न सकिँदैन । यसको... Read more »

स्वास्थ्य विज्ञहरुका अनुसार गहिरो निद्रा स्वस्थ्य शरीरको एक महत्वपूर्ण आधार हो ।

  काठमाडौं, पौष २८ गते । स्वास्थ्य विज्ञहरुका अनुसार गहिरो निद्रा स्वस्थ्य शरीरको एक महत्वपूर्ण आधार हो । यो कुरा सामान्य जस्तो लागेपनि कार्यान्वयन गर्न भने त्यति सजिलो छैन । त्यसैले ‘अर्ली... Read more »

कब्जियतले अन्य रोगहरु निम्त्याई मानिसलाई रोगी बनाउने भएकाले यसलाई रोगहरुको जननी भनिन्छ ।

  काठमाडौं, असोज ७ गते । स्वास्थ्य विज्ञहरुका अनुसार भोक लागेको बेला नखाने, भोक नलागेको बेला खाने, चाहिने भन्दा बढी खाने, आवश्यक मात्रामा नखाने, रेशाविहिन खानेकुरा खाने, रेशायुक्त खानेकुरा नखाने, भुटेको खानेकुरा... Read more »

पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ ।

  काठमाडौं, चैत्र १८ गते । पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा सामान्य अन्नको तुलनामा दोब्बर पोषण पाइन्छ... Read more »