नेपाल राष्ट्र बैंकद्वारा ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री खुला ।

 


काठमाडौं, माघ १० गते ।

नेपाल राष्ट्र बैंक राष्ट्र बैंकले शुक्रबारदेखि वैदेशिक रोजगार बचतपत्र २०८२ ‘ख’ को बिक्री खुला गरेको हो । बैँकका अनुसार आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । बचतपत्रको सावाँ भुक्तानी मिति २०८२ फागुन ८ गते तोकिएको छ । बचतपत्रको वार्षिक ब्याजदर १० प्रतिशत तोकिएको छ । बचतपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नुपर्ने बताइएको छ ।

Recommended For You

Leave a Reply

Your email address will not be published. Required fields are marked *